Breaking News »
Purbanchal News
Google
१४ जना बेहोस भएर ढलेपछि विद्यालय नै बन्द
Sankhuwasabha news | 17 January 2011 | Views : 1382

अज्ञात रोगले १४ जना विद्यार्थी बेहोस भएर ढलेपछि सङ्खुवासभाको एक विद्यालय बन्द गरिएको छ। यसरी ढल्ने क्रम नरोकिएपछि मादीमूलखर्क– ७ को सिंह भगवती प्रावि आइतबारदेखि बन्द गरिएको हो।� डेढ महिनादेखि विद्यार्थी बेहोस हुँदै ढल्ने गरेका थिए।� यो मानसिक त्रासका कारण उत्पन्न \'मास हिस्टेरिया\' भएको मादीमूलखर्क स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य सहायक सुरेश दाहालले बताए।

कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा २ सय विद्यार्थी अध्ययनरत् छन्। अभिभावक र स्वास्थ्यकर्मीको रायअनुसार ७ दिन विद्यालय बन्द गरेको प्रधानाध्यापक देवीप्रसाद घिमिरेले बताए।

यसरी विद्यार्थी बेहोस भएर ढल्न थालेपछि स्वास्थ्य कार्यालयबाट उपचार टोली मादीमूलखर्क गएको� छ। टोलीको प्रतिवेदनका आधारमा मात्र केही भन्न सकिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.