Breaking News »
Purbanchal News
Google
ताप्लेजुङ-काठमाडौ रात्री वस सेवा सूरु
Taplejung news | 03 June 2011 | Views : 2139

ताप्लेजुङ-काठमाडौ रात्री वस सेवा सूरु

ताप्लेजुङवाट काठमाडौसम्मका लागि� जेठ १९ वाट रात्री वस सेवा सञ्चालन भएको छ । गाउँ विशेष पतंङवा यातायात रात्री वसले आज पहिलो पटक २७ जना यात्रुहरु वोकेर काठमाडौ प्रस्थान गरेको छ । आज १० वजे वस स्टेन्ड सदरमुकामवाट ना ३ ख ५५५५ नम्वरको रात्री वस काठमाडौको लागि छुटेको छ । ताप्लेजुङवाट काठमाडौसम्मका लागि १५ सय भाडा निर्धारण गरिएको छ । आज उद्घाटनका दिन भएकाले टिकटमा १ सय छुट गरिएको थियो ।

आज विहान रात्री वस सेवाका सञ्चालक गायत्री भण्डारी,उमेश शाह,विजय पतङवा,शेर वहादुर पतङवा र खड्क थापाले उद्घाटन गर्नुभयो । २ वटा मात्र वस रहेकाले १ दिनको अन्तरमा वस सञ्चालन हुने सञ्चालक खड्क थापाले वताउनुभयो । अर्को निर्णय नहुन्जेल वस प्रत्येक दिन विहान १० वजे छुट्ने छ ।


Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.