Breaking News »
Purbanchal News
Google
ताप्लेजुङमा ११ औँ राष्ट्रिय जनगणना को औपचारीक सुरु
Taplejung news | 18 June 2011 | Views : 1456

 ताप्लेजुङमा ११ औँ राष्ट्रिय जनगणना को औपचारीक सुरु
ताप्लेजुङ जिल्लामा पनि आजबाट ११ औं राष्ट्रिय जनगणनाको तथ्याङ्क संकलन सुरु भएको छ । जनगणनाको औपचारिक उद्घाटन ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारी देवराज ढकालको लगत लिएर सुरु भएको छ । जिल्लाको ५० वटा गाविसमा जनगणनाका लागि ५६ जना सुपरीवेक्षक र २ सय ७ गणक खटाइएको जिल्ला जन गणना कार्यालयका प्रमूख राजन सिलवाले जानकारी दिनुभयो ।
ताप्लेजुङमा जनगणनामा खट्ने गणकहरुका लागि यसअघि कार्यालयले सदरमुकाम फुङलिङ वजारमा ७ दिने तालिम दिइसकेको छ । तालिममा सहभागी गणकहरु आजवाट एकैसाथ आ आफनो कार्यक्षेत्रमा गएर तथ्यांक संकलन शुरु गर्नमा लागेको उहाँको भनाई रहेको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.