Breaking News »
Purbanchal News
Google
ओखलढुङ्गामा डुङ्गा दुर्घटना हुँदा दुलहा–दुलहीसहित तीन बेपत्ता
Okhaldhunga news | 27 June 2011 | Views : 1980

ओखलढुङ्गाको बलखु गाविसस्थित सुनकोसी नदीमा आइतबार जन्ती बोकेको डुङ्गा दुर्घटना हुँदा दुलहा–दुलहीसहित तीनजना बेपत्ता भएका छन् ।एकजनाको घाइते अवस्थामा उद्धार गरिएको छ । क्षमताभन्दा बढी यात्रु लिएर नदी तर्दै गरेको अवस्थामा सो डुङ्गा दुर्घटना भएको हो । बेपत्ता भएकाहरुको नाम खुल्न सकेको छैन ।अन्य पाँचजना यात्रु पौडेर बाँच्न सफल भएको स्थानीयवासीले जानकारी दिएका छन् । बेहुलीको माइतीघर ओखलढुङ्गाको बलखु र दुलाहाको ठेगाना उदयपुरको घुर्मी रहेको बताइएको छ ।हराइरहेकाहरुको खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । प्रहरीका अनुसार डुङ्गामा ५० जनाभन्दा बढी यात्रु सवार रहेका थिए ।लगातारको वर्षात्का कारण केही दिनदेखि सुनकोसीलगायत अन्य नदीहरुमा पनि पानीको बहाव बढेको छ ।�

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.