Breaking News »
Purbanchal News
Google
हत्याका आरोपि पक्राउ
Sankhuwasabha news | 10 December 2013 | Views : 2480

संखुवासभा सामुहिक बलात्कार पछि हत्या गरेको आरोपमा संखुवासभामा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ । संखुवासभाको मकालु ७ का २६ बर्षिय लाक्पावाङदी शेर्पालाई बलात्कार पछि हत्यागरेको आरोप संगै आज पक्राउ गरीएको संखुवासभा प्रहरीले जानकारी दिएको छ ।

मकालु ७ कि ३२ बर्षिय डोमा शेर्पाको सामुहिक बलात्कार पछि लाक्पावाङदी शेर्पा र फुदोर्चि शेर्पाले हत्या गरेको प्रहरीले जनाएको छ । हाल फूदोर्चि शेर्पा भने फरार छन् ।उनिहरुले गत मंसिर २ गते डोमाको मदिरा शेवन गरी बलात्कार गरेको र हत्या गरेको श्विकार गरेका छन् ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.