Breaking News »
Purbanchal News
Google
भूटानी शरणार्थी शिबिरमा आगलागी, २२ जना घाइते
Morang news | 28 October 2013 | Views : 1818

मोरङको शनिश्चरे(१ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार साँझ आगलागी हुदा २२ जना भुटानी शरणार्थी जलेर घाइते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । आगोले शरणार्थीका ३ वटा छाप्रा जलेर नष्ट भएको छ । साँझ साँढे ६ बजे शिविरको सेक्टर प् थ्री छाप्रा नम्बर १ का टेक बहादुर राईको छाप्रोमा खाना पकाउने ग्यास लिक भएर आगो लागेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक बुद्ध श्रेष्ठले जानकारी दिनु भयो ।

आगोले राईको छाप्रो सहित छिमेकी नरबहादुर राई र शुक्र उरावको छाप्रा पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगो फैलिन नदिन संगै जोडिएका अन्य ३ वटा छाप्रा पनि भत्काइएको थियो । आगोले करिब १ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । शरणार्थीहरुको बाक्लो बसोबास रहेको शिविरभित्र ग्यास पड्किदा धेरै संख्यामा शरणार्थीहरु घाईते भएका हुन् ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.