Breaking News »
Sports-news
Google
साफमा नेपालको सुखद सुरुवात, रंगशाला हाउसफुल
01 September 2013 | Views : 1437
साफमा नेपालको सुखद सुरुवात, रंगशाला हाउसफुल
काठमाडौंमा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद नतिजा निकलेकोछ । राम्रो खेल प्रदर्सन गर्दै बङलादेशलाई दबाबमा राखेको नेपाली टोलिले नतिजा २-० ले आफ्नो पक्षमा पार्यो । यस्अघी नेपालले एएफसी च्यालेन्ज कपमा बङलदेशसँग २-० को हार बेहोरेको थियो । आज नेपालको लागि अनिल गुरुङले १७ औ र भरत खवासले ३१ औ मिनेटमा गोल गरे । आजको गोल सगै दुबैको अन्त राष्ट्रिय गोल सख्या पनि ८-८ पुगेकोछ । पछिल्लो समय खराव प्रदर्शन गरेको भन्दै आलोचना हुँदै आएका अनिल आजभने उत्कृष्ट फर्ममा थिए यध्यपी आज पनी उनले केही गोलको अवसरहरु खेरफाले । उनले २००७ मा ओमानविरुद्ध राष्ट्रिय टिममा डेब्यू गरेका थिए । आजको खेलको म्यन अफ दि म्याच भने भरत खवास भए । नेपालले अर्को खेल आउदो मंगलवार पाकिस्तान बिरुद्द खेल्नेछ ।

बंगलादेशविरुद्धको आजको खेलमा दसरथ रंगशाला हाउसफुल भएको र लगभग ६० लाखको टिकट विक्रि भएको एन्फाले जनाएकोछ । आजको खेलमा झण्डै १८ हजार दर्शक खेल हेर्न रंगशाला पुगेका थिए ।

Facebook users can post their comment in the below box.

Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Sports News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.