Breaking News »
Purbanchal News
Google
पुर्वाञ्चलमा एक वर्ष भित्र ७० भन्दा बढी यौनशोषणका घटना
Purbanchal news | 25 September 2013 | Views : 1719

ओरेक नेपालद्वारा तयार प्रस्तुत गरिएको एक तथ्याङ्क अनुसार पुर्वाञ्चलमा एक वर्ष भित्र नै ७० भन्दा बढी यौनशोषणका घटना भएको छ । जस मध्ये ४७ बलात्कार, २ वैवाहिक बलात्कार, ८ सामूहिक बलात्कार, ७ बलात्कारको प्रयास र ७ श्रीमान्, आफन्त, छिमेकी र शिक्षकबाट यौनशोषण रहेका छन् ।

ओरेक नेपालद्वारा आयोजित बलात्कारविरुद्ध राष्ट्रिय अभियान अन्तर्गत आज बिराटनगरमा भएको पत्रकार सम्मेलनमा यस्तो प्रतिवेदन प्रस्तुत गरिएको हो ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.