Breaking News »
Purbanchal News
Google
बन्दले जनजीवन प्रभावित
Purbanchal news | 28 October 2013 | Views : 1590

मञ्च सम्बद्ध संघिय लिम्वुवान राज्य परीषदले् गरेको वन्दको कारण पूर्वका ९ जिल्लाको जन जीवन प्रभावित बनेको छ । बन्दका कारण यातायात ठप्प छ । बजार तथा पशलहरु खुल्न सकेका छैनन् भने सर्वसाधरण लाए सास्ती भएको छ । केहि दिन अगाडि प्रहरीले आफना कार्यकर्ता पक्राउ गरेको भन्दे लिम्वुवानले बन्द गरेको जनाएको छ । आफना कार्यकर्ताको निशर्त रीहाइ गरीनु पर्ने लिम्वुवानको माग छ ।

एक प्रेश बिज्ञेप्ती जारी गर्दै लीम्वुवानले संविधान सभाको निर्वाचन स्थगीत गरी गोलमेच सम्मेलन बाट निकाश खोजिनु पर्ने माग राखेको छ ।
यसै बिच ताप्लेजुङ २ नम्वर क्षेत्रको ए्किकृत नेकपा माओवादिको चुनावि सभालाइ सम्बोधन गर्न जाने अध्यक्ष प्रचण्डको कार्यक्रम पनि बन्दले प्रभाबित भएको खवर छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.