Breaking News »
Purbanchal News
Google
प्रहरीलाई छुरा प्रहार गरी हत्या गर्ने पक्राउ
Taplejung news | 13 September 2013 | Views : 2093

गत बर्षको अशोजमा इलाका प्रहरी कार्यालय दोभानमा कार्यरत प्रहरी जवान भुपाल आचार्यलाई छुरा प्रहार गरि हत्या गरेका सान्थाका – २ बस्ने १७ बर्षीय दिपेश लिम्बुलाई प्रहरीले हिजो पक्राउ गरेको छ । लिम्बु गत अशोज १० गते प्रहरी जवान भुपाल आचार्यलाई खाम्जुङ्ग – १ दोभान बजारमा गस्ती गरी रहेको अवस्थामा छुरा प्रहार गरी हत्या गरेर फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.