Breaking News »
Purbanchal News
Google
वर्षासँगै ताप्लेजुङमा हिमपात
Taplejung news | 16 December 2013 | Views : 2367

वर्षासँगै ताप्लेजुङमा हिमपात सुरु भएको छ । स्थानियवासीहरुका अनुसार दुई फिट सम्म हिउँ जमेको छ भने पापुङ, खोक्लिङ लगायतका गाविसका उच्च भेगमा समेत हिमपात भएको छ । ताप्लेजुङको उत्तरी भेगका क्षेत्र ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला र फले लगायतका स्थानमा बाक्लो हिमपात भए पछि यहाँको जनजीवन प्रभावित वनेको छ ।

हिमपातकै कारण ति क्षेत्रका स्कुले बालबालिकालाई स्कुल आउन जान समस्या भएको छ भने प्रशिद्ध तिर्थस्थल पाथीभरा जाने तिर्थयात्रीहरु पनि प्रभावित भएका छन् । हिमपात भएपछि चिसोका कारण विद्यार्थीहरुलाई समस्या परेको हो भने २ हजार ७ सय मिटरको उचाइमा रहेको माथिल्लो फेदीदेखि ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा सम्म नै हिउँले भरिएपछि तिर्थयात्री समेत प्रभावित बनेका हुन् ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.