Breaking News »
Purbanchal News
Google
सौन्दर्य कला व्यवसायी संघद्वरा तीज कार्यक्रम आयोजना
Ilam news | 31 August 2013 | Views : 1617

१५ भदौ, सौन्दर्य कला व्यवसायी संघ इलामले आज सदरमुकाममा हरितालिका तीज कार्यक्रम आयोजना गयो । संघकी अध्यक्ष कविता कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी अध्यक्ष विन्दा पराजुली, वरिष्ठ गायक देवी गौतम, राम दियालीलगायतले हरितालिका तीज अब आम नारीहरूको पर्व भएको बताउनुभयो ।

तीज कार्यक्रममा नगरपालिका, बरबोटे, गोलाखर्कलगायतका क्षेत्रबाट महिला समूहको सहभागिता थियो । संघले दुई सय ५० जनालाई दर खुवाएको थियो । सो अवसरमा परिवर्तनशील नाट्य समूहले चेतनामूलक नाटक ‘घाँटी हेरी हाड निलौं भन्ने नाटक प्रदर्शन गरेको थियो भने विभिन्न कलाकेन्द्रबाट नृत्य प्र्रस्तुत गरिएको अनुजा सुवेदीले जानकारी दिनुभयो ।


Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.