Breaking News »
Purbanchal News
Google
भदौ २९ देखी तिज फेस्टिबल गरिने
Sunsari news | 28 August 2012 | Views : 1597

धरानका आदिवासी जनजाति महिलाले भदौ २९ देखी ३१ गतेसम्म तीनदिने तीज फेस्टिबल एन्ड ब्युटी पार्लर सेलेव आयोजना गर्ने भएका छन् । सैनिक भवन परिसरमा आयोजना हुने उत्सवमा ३ सय ब्युटी पार्लरका ब्युटिसियन र अन्य महिला सहभागी हुनेछन् ।

उत्सवमा आदिवासी जनजातिका मौलिक सांस्कृतिक नृत्यहरू साथै विल्सन बिक्रम राई 'तक्मे बूढा' को विषेश हास्य प्रस्तुति रहनेछ । उक्त अवसरमा ५० वर्षमाथिका महिलाको सहभागितामा विशेष तीज फेसन सो, स्थापित ब्युटी पार्लरको नेम फेमसहितको डेमो सो,आधुनिक पुस्ताका लागि डिजेइङ गरिने आयोजकले जनाएको छ । साथै सौन्दर्य प्रसाधानसम्बन्धी दुई दर्जन स्टल रहनेछन्।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.