भाइको लठ्ठी प्रहारबाट दाइको मृत्यु
Udayapur news | 10 September 2012 | Views : 2582
उदयपुरको ठोक्सिला भन्ने ठाउँमा भाइको लठ्ठी प्रहारबाट दाइको मृत्यु भएको छ । ४० वर्षीय भाइ भुपेन्द्र राईले ४३ वर्षीय दाइ बाबुराम राईलाई घरायसी बिषयमा झगडा हुँदा टाउकोमा लठ्ठी प्रहार गरेका थिए । लठ्ठी प्रहारबाट दाई बाबुरामको घटनास्थलमै मृत्यु भएको छ भने लठ्ठी प्रहार गर्ने भाई भुपेन्द्र राईलाई प्रहरिले नियन्त्रण्मा लिइ थप अनुसन्धान गरिरहेको प्रहरिले जनाएको छ ।
Facebook users can post their comment in the below box.